कबिता - "हामी सबै को पाल्पा"
पहाड को ठाउँ हो यो पाल्पा मेरो जिल्ला
हरियाली र हराभरा सौन्दर्य को किल्ला
श्रीनगर को काख मा छ तानसेन मेरो बजार
पर्यटक को प्यारो ठाउँ आउने जाने हजार
श्रीनगर गई नियाल्दछन कति राम्रो हिमाल
जति हेर्यो हेरु लाग्ने आहा कस्तो नेपाल
देबी देउता को धनी ठाउँ कलाकृति को किल्ला
हरियाली र हराभरा पाल्पा मेरो जिल्ला
गणेश शिव भगबती सबै देबी देउता हाम्रो
गाईजात्रा भगबती जात्रा रथ यात्रा झन राम्रो
सत्यबती डाँडा मा छिन् सबैलाई डाक्छिन
भैरब स्थान माईले झन सबको रक्षा गर्छिन
नेपाली को पहिचान दिने ढाका बन्ने जिल्ला
एकिकरण को बलियो किल्ला पाल्पा मेरो जिल्ला
सबै जति सबै धर्म जमघट भए को ठाउँ
जाति जसको जे भए पनि पाल्पाली हो नाऊँ
कला कृति र सस्कृति को बलियो किल्ला
रोधि अनि लोक दोहोरी घन्कने यो जिल्ला
मनोरन्जन को खानि भन्छन् पाल्पा मेरो जिल्ला
कमलपोखरी माडिफाँट रानीमहल ले सजिएको किल्ला
अतिथी को सत्कार गर्ने पाल्पा मेरो जिल्ला
हजुर लाई स्वागत छ आउनुहोस् फुर्सद मिल्दा
जाँदा जादै शिद्दबाबा एक पटक जानु पर्छ जल्पा
हजुरको अनि मेरो जिल्ला हामी सबै को पाल्पा
हामी सबै को पाल्पा हामी सबै को पाल्पा
हरियाली र हराभरा सौन्दर्य को किल्ला
श्रीनगर को काख मा छ तानसेन मेरो बजार
पर्यटक को प्यारो ठाउँ आउने जाने हजार
श्रीनगर गई नियाल्दछन कति राम्रो हिमाल
जति हेर्यो हेरु लाग्ने आहा कस्तो नेपाल
देबी देउता को धनी ठाउँ कलाकृति को किल्ला
हरियाली र हराभरा पाल्पा मेरो जिल्ला
गणेश शिव भगबती सबै देबी देउता हाम्रो
गाईजात्रा भगबती जात्रा रथ यात्रा झन राम्रो
सत्यबती डाँडा मा छिन् सबैलाई डाक्छिन
भैरब स्थान माईले झन सबको रक्षा गर्छिन
नेपाली को पहिचान दिने ढाका बन्ने जिल्ला
एकिकरण को बलियो किल्ला पाल्पा मेरो जिल्ला
सबै जति सबै धर्म जमघट भए को ठाउँ
जाति जसको जे भए पनि पाल्पाली हो नाऊँ
कला कृति र सस्कृति को बलियो किल्ला
रोधि अनि लोक दोहोरी घन्कने यो जिल्ला
मनोरन्जन को खानि भन्छन् पाल्पा मेरो जिल्ला
कमलपोखरी माडिफाँट रानीमहल ले सजिएको किल्ला
अतिथी को सत्कार गर्ने पाल्पा मेरो जिल्ला
हजुर लाई स्वागत छ आउनुहोस् फुर्सद मिल्दा
जाँदा जादै शिद्दबाबा एक पटक जानु पर्छ जल्पा
हजुरको अनि मेरो जिल्ला हामी सबै को पाल्पा
हामी सबै को पाल्पा हामी सबै को पाल्पा
Monday, January 11, 2010
नायिकाहरुको सेक्सभिडियोका सनसनी
लामो सयमको खडेरीपश्चात् नेपाली चलचित्रको निर्माण, प्रदर्शन र व्यापार मौलाएको समयमा आएर लगालग नेपाली नायिकाका सेक्सभिडियो र्सार्वजनिक भइदिएपछि सनसनी त मच्चियो नै, राम्रो मोडमा पुगिसकेको नेपाली चलचित्रक्षेत्रमाथि पनि ठूलो धक्का लाग्न पुग्यो । पहिले नायिका तथा मोडल नम्रता श्रेष्ठ र पछि नायिका, गायिका र मोडल पूजा लामाको सेक्सभिडियो बजारमा आएपछि सम्बन्धित नायिकाहरूको क्यारिअरमा त धक्का लाग्यो नै, नेपाली चलचित्रक्षेत्रको छविमा पनि प्रतिकूल असर पुगेको महसुस गरिएको छ । एक महिनाको बीचमा आएका यी दुइ सुन्दरीको सेक्सभिडियोको सनसनीका कारण उनीहरूको व्यक्तिगत जीवनमा मात्र नभई नेपाली चलचित्रक्षेत्रका अन्य कलाकार तथा प्राविधिकलाई हेर्ने दृष्टिकोणमा पनि नकारात्मक असर परेको महसुस गरिएको छ । उनले अमर्यादित र असामाजिक यो भिडियोका कारण कान्तिपुर एफएमको जागिर तथा मेरो मोबाइल, स्प्रिङ उडको ब्रान्ड एम्बेसडरबाट हात धुनुपर्यो । संयोग नै भन्नुपर्छ, नम्रता र पूजा दुवैको सेक्सभिडियोमा उनीहरूका साथ डीजेलाई देखिएको छ । शुरूमा गत दशैंको ठीक अगाडि नायिका तथा मोडल नम्रता श्रेष्ठको एउटा सेक्सभिडियो र्सार्वजनिक हुन पुग्यो । त्यस भिडियोमा नायिका श्रेष्ठ र डीजे तान्त्रिक -किचःमान चित्रकार) बीचको आपत्तिजनक र अश्लील गतिविधि पाइएको थियो । एक कान, दुइ कान, मैदान हुँदै मोबाइलको ग्यालरी, कम्प्युटरको हार्ड डिस्क र सीडीमा समेत फैलन पुगेको आठ मिनेट लामो सो भिडियोमा नम्रता र डीजे तान्त्रिकबीच पश्चिमा देशमा हुने शैलीको यौनक्रियाकलाप छ । कुनै बेडरुममा बकाइदा आपसी सहमति र सल्लाहमा खिचिएको यो भिडियो ८ मिनेटको भए पनि ५ मिनेटसम्म बेडमा के भइरहेको छ भन्ने कुरा केही बुझिन्न किनभने क्यामरा अन गरे पनि ५ मिनेटसम्म क्यामराको कोणले तान्त्रिक र नम्रताको पूरै शरीर भेट्दैन । ५ मिनेटपछि क्यामरा नम्रताको गुप्तांगमा यसरी फोकस गरिएको छ कि देख्न बाँकी कुरा केही रहँदैन । डीजे तान्त्रिकले नम्रताको सहमति लिएरै क्यामरालाई गुप्तांगबाट फोकस गरी विभिन्न अंगमा प्यान गर्दै लगेको भिडियो हर्ेदा सजिलै स्पष्ट हुन्छ । त्यति बेला नम्रताको हात भने तान्त्रिकको शरीरसँग खेलिरहेको हुन्छ । नशामा लट्ठ भएर नग्न अवस्थाकी नम्रताले डीजे तान्त्रिकलाई र तान्त्रिकले नम्रतालाई ठाउँ-कुठाउँमा चुम्बन र अन्य अश्लील यौन-क्रियाकलाप गरेका छन् । यो भिडियो र्सार्वजनिक भएको दुइ दिनपछाडि नै फेरि १४ मिनेट लामो यही जोडीको अर्को भिडियो र्सार्वजनिक भएपछि देशविदेश सबै ठाउँमा हंगामा मच्चिन पुग्यो । हंगामा हुनु स्वाभाविक किन थियो भने दर्जनौं म्युजिकभिडियो तथा सानो संसार, मेरो एउटा साथी छजस्ता फरक शैलीका चलचित्रमार्फत वर्तमान पुस्ताकै सशक्त र कुशल नायिकाको छवि बनाएकी नम्रताबाट न चलचित्रकर्मी न त दर्शक कसैले पनि यस्तो भिडियोको आशा गरेका थिएनन् । न त फयुजन संगीत र डीजे संगीतको क्षेत्रमा छुट्टै पहिचान बनाउने प्रयासमा तल्लीन प्रतिभावान् संगीतकर्मी किचःमानबाट नै यस्तो आशा गर्न सकिन्थ्यो । त्यसैले भिडियो हेरिसके पनि कतिपयले यो भिडियो नम्रता र तान्त्रिकबीचको हो भनेर विश्वास गर्न सकिरहेका थिएनन् तर विश्वास नगरेर के गर्ने ? प्रमाणका रूपमा उनीहरूका दुवै भिडियो सबका हातहातमा पुगिसकेका थिए । पहिलोपटक आएको भिडियोमा नम्रता शरीरको माथिल्लो भागमा बाहुलापट्ट िदुइ सेता धर्का भएको एउटा रातो ट्य्राकमा छिन् । तर ट्य्राक लगाए पनि खुला देखिन्छिन् । यो ट्य्राकमा नम्रतालाई केही अगाडिसम्म पनि विभिन्न फिल्मी कार्यक्रममा देखिन्थ्यो । उनको तल्लो भागमा कपडा थिएन । पहिलो भिडियोमा डीजे तान्त्रिक भने पूर्ण् नग्न छन् । दोस्रो भागमा भने तान्त्रिक र नम्रतालाई शुरूमा पूरै कपडामा देखिन्छ, पछि गएर ती सब खोलिन्छन् । वास्तवमा पहिला जुन भिडियो र्सार्वजनिक भयो त्यो दोस्रो भाग थियो र पछि आएको भिडियो पहिलो भाग । पछिल्लोपटक आएको तर पहिलो भागको भिडियो हेनासाथ थाहा हुन्छ- यो भिडियो आपसी सहमति र सल्लाहमा खिचिएको हो किनभने भिडियोको शुरूमै डीजे तान्त्रिकले नम्रतातिर क्यामरा घुमाउँदै कुरा गर्छन् र उनलाई विभिन्न क्रियाकलाप गर्न अह्राउँछन् । ँजस्ट वनर द एडभेन्चर अफ आवर स्टोरी’ भन्दै तान्त्रिकले जे-जे भन्छन्, नम्रता पनि त्यही-त्यही मान्दै जान्छिन् । पिंक टिर्सट र स्काइब्लु हाफ जिन्स पाइन्टमा रहेकी नम्रता तान्त्रिककै भनाइअनुसार बेडमा पल्टिन्छिन् । तान्त्रिक उनलाई टिर्सट माथि र्सार्न भन्छन्, त्यस बेला क्यामरा घुम्दा नजिकै रहेका खाजाका अस्तव्यस्त प्याकेट र पेय पदार्थका बोतल देख्दा थाहा हुन्छ- भिडियो कसैको निजी डेरामा खिचिएको हो, होटलमा होइन । जे होस्, टिर्सट वा अरू कपडा खोल्नुअगाडि तान्त्रिक अर्को पनि अनुरोध गर्छन् । उनी नम्रतालाई आँखामा मास्क लगाउनका लागि भन्छन्, ताकि प्लेन चढेको अनुभूति गर्न पाइयोस् । नम्रता पनि इत्तरिँदै त्यसै गर्छिन् । त्यसपछि तान्त्रिककै आग्रहमा उनी क्रमशः कपडा, घडी खोल्दै जान्छिन् । मास्क र एउटा भित्री कपडाबाहेक नम्रताले सबै कपडा खोलिसकेपछि तान्त्रिक सोध्छन्- ँस्याल आई पुट द क्यामरा अन ट्राइपट’ -म क्यामरालाई स्ट्यान्डमा राख्न सक्छु-)’ दुवै भिडियोभरि नम्रता र तान्त्रिकले अंग्रेजी भाषाको प्रयोग गरेका छन् । नम्रताले हुन्छ भनेपछि छिर्के हाफपाइन्ट र कालो टिर्सटमा रहेका तान्त्रिक क्यामरालाई ट्राइपडमा फिक्स गरेर नम्रता भएतिर बढ्छन् । कोठाबाहिर सवारीसाधन गुडेका र हर्न बजिरहेका, सन्ध्याकालीन आरतिका घण्ट बजिरहेका हुन्छन् । तान्त्रिक र नम्रता भने क्यामरामा त्यो दृश्य कैद गराइरहेका हुन्छन्, जुन दृश्य त्रिपल एक्स ग्रेड दिइएको नीलो चलचित्रमा हुने गर्छ । तान्त्रिक र नम्रता उत्तेजक र यौन-उन्मादले मस्त छन् । उनीहरू कामका सबैजसो सूत्र भरपूर उपभोग गर्ने सुरमा देखिन्छन् । आठ मिनेटको समागमअगाडिका यौनक्रियाकलापपछि दुवैको शरीर कपडारहित हुन पुग्छ र दुवै जना त्यही-त्यही गर्छन्, जे-जे नीलो चलचित्रका नायकनायिकाले गर्छन् । भिडियोको अन्त्यतिर नम्रता पुरुष पोजमा देखिन्छिन् तर त्यसै बेला कसैले लगातार ढोका ढकढक्याएपछि उनीहरूको क्रियाकलापमा बाधा पुग्छ । त्यसो त तान्त्रिकले ढोका ढकढक्याएको नसुनेपछि नम्रताले त्यो जानकारी गराउँछिन् तर तान्त्रिक पत्याउँदैनन् । दोस्रो पटक पनि ढकढक्याएको आवाज आएपछि उनैले तान्त्रिकलाई ढोका खोल्न पठाउँछिन् । तान्त्रिकले ढोकाअगाडि पुगेर ँको हो’ भन्दासम्म नम्रता उठेर केवल शरीरको माथिल्लो भागमा त्यही रातो ट्य्राक लगाउँछिन्, जुन ट्य्राकमा उनलाई अगाडि र्सार्वजनिक भएको तर दोस्रो भागको भिडियोमा देखिन्छ । भिडियोको हंगामा मोडलिङबाट चलचित्रको पर्दामा आई चर्चा कमाउन सफल नायिका नम्रताको सेक्सभिडियो र्सार्वजनिक भएपछि चारैतिर हंगामा भयो । नायिका श्रेष्ठले डीजे तान्त्रिकसँग प्रेम चल्दा आपसी सहमतिमा र्ेकर्ड गराएको सो भिडियो केही समयसम्म थोरैको मोबाइल फोनको मेमोरीकार्डमा सेभ गरिए पनि युट्युब डटकममार्फत इन्टरनेटमा अपलोड गरिएपछि सबैको पहुँचमा पुगेको थियो । सो भिडियो वेबसाइटहरूको यति चलाख खेलाडीको हातमा पर्यो कि सबैलाई झुक्याएर विभिन्न साइटमा अपलोड गर्न र फिँजाउन ऊ सफल भयो । शुरूमा युट्युबमा आएको भिडियोबारे रातारात हल्ला भएपछि सो साइटमा ँरिक्वेस्ट मेल’ पठाएर हटाउन त लगाइयो तर फेरि पनि फरक नाममा सो साइटमा आइरह्यो । यसबाहेक अन्य वेबसाइटले पनि यसलाई मसला र आकर्षाका रूपमा राखे । गजबको कुरा त के भने नम्रताकै निजी आईडी र पार्सवर्डबाट चल्ने फेसबुकमा समेत दुवै भिडियो राख्नसमेत ऊ सफल भयो । केही नेपाली पोर्न साइट तथा हलिउड र बलिउडका वेबसाइटमा त अझै पनि दुवै भिडियो भिजिटरहरूले हेरिरहेका छन् । कसरी बाहिर आयो भिडियो ? नम्रता र तान्त्रिकले सो भिडियो आफूहरूबीच प्रेम चल्दा खिचेका हुन् । उनीहरूका नजिकका साथीभाइका अनुसार अफेयर्सपछि उनीहरूबीच शारीरिक सम्बन्ध हुन थालेको थियो । दुवै जना एकअर्कालाई अत्यन्त माया गर्थे । एकअर्कालाई अत्यन्त विश्वास गर्थे । यही विश्वासको घेरामा घेरिएर नम्रता सेक्सभिडियो खिच्न सहमत भइन् । दुवैको अनौठो बानी भनौं, उनीहरू आफूहरूबीचको शारीरिक सम्बन्धलाई सधैंजसो खिच्ने गर्थे र केही समयपछि मेटिदिने गर्दथे । तर कुनै दिनको यो भिडियो लापरबाहीपर्ूवक मोबाइलमै राखिँदा र डीजे तान्त्रिककी पत्नीको हात लागेपछि बाहिर आएको हो । डीजे तान्त्रिकका साथीभाइहरूका अनुसार उनको दाम्पत्य जीवनमा बेमेल शुरू भइसकेको थियो, जसका कारण तान्त्रिकपत्नी श्वेता केही महिनादेखि माइतै बस्न थालेकी थिइन् । आपसी मतभेदका कारण उनीहरूको दाम्पत्य जीवन कानुनी रूपमै पारापाचुके हुने तयारीमा थियो । पारापाचुके रोकिएको थियो, अंशको कुराले । काठमाडौंको भीमसेनस्थानमा पुख्र्यौली घर भएका किचःमानको स्युचाटारमा पनि घर छ तर आमाको नाममा भएकाले पारपाचुकेपछि पत्नीलाई सो घर अंशबापत दिन नपर्ने उनको मान्यता थियो । किचलो बाँकी यहीँ थियो । यस्तैमा किचःमानकी बहिनीको बिहे हुने भयो । उनकी पत्नी माइतीमा बस्ने भएकाले किचःमानले बहिनीको बिहेको सुपारी ल्याउने बेलामा उनलाई बोलाउनु नपर्ने जिकिर गरे पनि बाबुले अहिलेसम्म त हाम्रो घरकी बुहारी हो, बोलाउनर्ुपर्छ भनेर बोलाए । किचःमान बाथरुम या यस्तै कतै लागेका थिए । त्यही मौका पारेर पत्नी श्वेताले उनको मोबाइल हेरिन् । नम्रतासँगको सो सेक्सभिडियो देखेपछि त्यहाँ ठूलो लफडा भयो । कुरो केस बनेर माइती नेपालसम्म पुग्यो । आफनो श्रीमान् र नम्रताको आपत्तिजनक भिडियो फेला पारी माइती नेपाल पुगेकी डीजेपत्नीको आग्रहमा डीजे तान्त्रिक र नम्रता दुवैलाई माइती नेपालमा बोलाई आगामी दिनमा एकअर्कासँग सम्बन्ध नराख्ने सहमति गराइएको माइती नेपालस्रोतले जानकारी गराएको छ । सो सहमति कायम गर्नुअघि डीजे तान्त्रिकलाई माइती नेपालका महिला र नम्रतालाई पुरुषले दुइ-दुइ थप्पड हानेर कारबाहीसमेत गरिएको माइती नेपालस्रोतले जनाएको छ । डीजे तान्त्रिकले ती उजुरीकर्ता युवतीलाई श्रीमतीका रूपमा राखे पनि वैवाहिक सम्बन्ध कायम नगरेको पाइएकाले माइती नेपालले उनीहरूबीच ँकोर्ट म्यारिज गराएर’ तान्त्रिक र नम्रतालाई छुटाउँदै आगामी दिनमा कुनै प्रकारको सम्बन्ध नराख्न चेतावनी दिँदै सम्झौता गराएको थियो । सो क्रममा उक्त भिडियो माइती नेपालले राखेको र कसैले बाहिर नल्याउने सहमति भए पनि अचानक सो टेप र्सार्वजनिक भएको जानकारहरू बताउँछन् । फरकफरक स्रोतले भिडियो या त डीजे तान्त्रिक, उनकी पत्नी या माइती नेपालकै कुनै स्रोतले बाहिर ल्याएको आशंका गरेका छन् । डीजे तान्त्रिकले नम्रतालाई हृदयदेखि नै माया गरेको र पछि उनको परिवारले आफूहरूबीच विवाह हुन बाधा पुर्याएपछि उनी स्वयंले त्यसलाई बाहिर ल्याएको चर्चा पनि गर्ने गरिन्छ । तान्त्रिक नम्रतासँग यति क्रेजी थिए कि उनले नम्रतालाई घरमै लगी आफना बाबुसँग उनीबिना बस्न नसक्ने भएकाले बिहे गर्ने बताएका थिए । तान्त्रिकका बाबुले भने चलचित्रक्षेत्रकी युवती भएकै कारण नम्रतासँग बिहे गराउन अस्वीकार गरेका थिए । भिडियो र्सार्वजनिक भएपछि नम्रता र उनको परिवार जति अप्ठ्यारो र तनाबमा पर्यो, तान्त्रिक र उनको परिवार पनि त्यति नै तनाबमा रहन पुग्यो । नम्रता पहिलो भिडियो आउँदासम्म त्यसलाई ँमेरो होइन, फेक हो’ भनेर जितेरै जाने सोचमा थिइन् । उनले गरिन् पनि त्यसै । उनी नेपाली चलचित्रक्षेत्रसँग सम्बन्धित विभिन्न पदाधिकारी, नजिकका चलचित्रकर्मी तथा एनिमेटरलाई समेत राखेर त्यो भिडियो कृत्रिम हो भनेर पत्रकारसम्मेलन गर्ने तयारीमा थिइन् । शुरूमा केहीले उनको योजनामा सघाउने वचन दिए पनि भिडियो हेरेपछि भने सबै जना ज्रि्रो टोक्दै झस्किए । किनभने त्यो भिडियो एनिमेसन वा कृत्रिम हो भन्न मिल्ने आधार कहीँ पनि भेटिएन । दोस्रो भिडियो पनि आएपछि भने नम्रता आपैँm हच्किइन् । पहिले कानकान र त्यसपछि इन्टरनेट, मोबाइलको ग्यालरी हुँदै सीडी र डीभीडीमा छ्यासछ्यास्ती भएपछि कसैको केही लागेन । भिडियो रातारात यसरी फैलियो कि युट्युब, ब्याड जोजो डटकम तथा यहाँ नामै उल्लेख गर्न नमिल्ने नेपाली पोर्न साइटमा समेत देखिन थाल्यो । पलपलमा भिडियो यत्रतत्र हुन थालेपछि नम्रता काठमाडौं रहेर पनि भूमिगत हुन पुगिन् । आफनो र्सकलका साथीभाइ र प्रेससँग टाढा भइन् । तैपनि यसबीचमा त्यस्तो काम गरे पनि वा त्यस प्रकारको भिडियो आए पनि मिडियाले त्यसबारे सामग्री प्रसारित र प्रकाशित गर्नुहुन्न भन्ने तर्क राख्ने कलाकारहरूलाई थ्याङ्क्स एसएमएस पठाइरहेकी थिइन् । उनले अमर्यादित र असामाजिक यो भिडियोका कारण कान्तिपुर एफएमको जागिर तथा मेरो मोबाइल, स्प्रिङ उडको ब्रान्ड एम्बेसडरबाट हात धुनुपर्यो । नम्रताको अर्को प्रेमकहानी यति सबका बाबजुद आरजे रेमण श्रेष्ठले भने उनलाई क्रेजी लभरका रूपमा हालसम्म पनि साथ दिइरहेका छन् । कान्तिपुर एफएममा सँगै काम गर्दा रेमणसँगको अफेयर्स शुरू गरेकी नम्रतालाई उनले जीवनभर नछोड्ने वाचा बाँधेका छन् । हाल उनी उनै रेमणसँगको पार्टनरसिपमा आफूले सञ्चालन गरेको राजधानीको एटिक बारमा भेटिन्छिन् । उनी चुरोटका धूवाँ र मदिराका प्यालामा रमाउँदै ग्राहकहरूलाई मोबाइल गरेर आफनो रेस्टुरेन्टमा आमन्त्रण गरिरहेकी भेटिन्छिन् । बताइएअनुसार नम्रताले एड्सपीडित एउटी युवतीको जीवनीमा आधारित चलचित्र खेल्ने तयारी पनि गरिरहेकी छिन् । उता सेक्सभिडियो र्सार्वजनिक भएपछि डीजे तान्त्रिक र उनको परिवार पनि तनाबमा परेको छ । तान्त्रिकसँगै उनका बाबु पनि अत्यन्त तनाबपूर्ण अवस्थामा छन् । प्राप्त जानकारीअनुसार भिडियो र्सार्वजनिक भएलगत्तै तान्त्रिक कुनै अज्ञात समूहबाट पिटिएका छन् । उनी अझै पनि नम्रतासँग बिहे गर्न चाहन्छन् । उनको सोच छ- ँजे जति नहुनु भइगयो, अब नम्रतासँग बिहे गरेर बाहिर गएर बस्न पाए हुन्थ्यो ।’ उनले यो सन्देश नम्रताको परिवारसम्म पनि पठाएका छन् तर नम्रताको परिवार उनको नामसम्म पनि सुन्न तयार छैन । तान्त्रिकको भनाइ छ- ँजेजति भयो, त्यसमा म पनि भागीदार हुनुपर्छ । यो अवस्थामा नम्रताको मनमा के बितिरहेको होला, त्यो म कल्पनासम्म पनि गर्न सक्दिनँ ।’ तान्त्रिकको परिवार पनि यतिखेर किचः र कान्छु -किचःले नम्रतालाई प्रेमले बोलाउने नाम) को विवाह गराउन पाए हुन्थ्यो भन्नेमा छ । जे नहुनु भैसक्यो, अब दुबैको बेटर फयुचरका लागि बिहे गर्नु राम्रो हुन्छ’ -तान्त्रिकले साथीभाइसँग भन्ने गरेका छन् । रिवाइन्ड २, नेवाः ग्वाटी -नेवारी रिमिक्स)का साथमा एउटा रिमिक्स र एउटा इन्सटुमेन्टल एल्बम बजारमा ल्याइसकेका तान्त्रिक माथि आउन नसकेका आपैँmमा एउटा कुशल गायक, रचनाकार र संगीतकार पनि हुन् । उनले पलपलमा र दासढुंगा नामका चलचित्रमा ब्याकग्राउन्ड म्युजिक पनि दिएका छन् । तान्त्रिकले आफन्त र साथीहरूलाई सो भिडियो मोबाइलबाटै खिचिएको बताउँदै आए पनि भिडियोमा तान्त्रिकले क्यामरा ट्राइपटमा राख्ने कुरा गर्नु, नम्रताले दोस्रो भिडियोमा लाइटले आफूलाई डिर्स्र्टब गरेको बताउनु तथा प्रिन्ट र साउन्ड क्वालिटीले थाहा हुन्छ, उक्त भिडियोमा भिडियो क्यामरा प्रयोग गरिएको हो । भिडियो र्सार्वजनिक भएलगत्तै कामनासँग त्यस भिडियोलाई फेक’ भन्दै आफूले नेपाली चलचित्रकर्ममार्फत केही नयाँ कुरा र सामाजिक रूपान्तरण गर्न खोजेकाले आफना दुस्मन बढेको र आफूलाई नीचा देखाउन खोजेको बताउने नम्रता त्यसपछि भने सर्म्पर्कमा आउन चाहिनन् । पूजा लामा सेक्सटेपदेखि बिहेसम्म नायिका नम्रता श्रेष्ठको सेक्सटेपको चर्चा नसेलाउँदै अर्की गायिका, मोडल तथा नायिका पूजा लामाको सेक्सभिडियो पनि र्सार्वजनिक भयो । केवल १ मिनेट २३ सेकेन्डको भिडियोमा पूजा लामा सेतो पाइन्ट र त्यस्तै रंगको स्लिभलेस पहिरनमा बेडमा देखिन्छिन् । कफी कपमा केही -अल्कोहलिक भएका कारण मदिरा पनि हुन सक्छ) पिइरहेकी पूजालाई पुरुष आवाजले भन्छ- ँगुडमर्निङ माई लभ ।’ पूजा कप राख्नका लागि झुक्दा पुरुष अंग देखेर इत्तरिँदै हाँस्छिन् र भन्छिन्- ँअलवेज स्ट्यान्ड बाई-’ भिडियोमा पूजालाई स्पष्ट देखिए पनि उनीसँगको पुरुषको अनुहार देखिएको छैन तर दुइबीचको संवाद स्पष्ट छ । भिडियो हर्ेदा दुइबीचको सरसल्लाहबाटै खिचिएको प्रस्ट हुन्छ । दुवैले धेरैजसो अंग्रेजीमा कुरा गरेका छन् भने एक-दुइ ठाउँमा पूजाका प्रेमीले नेपाली पनि बोलेका छन् । पूजाले अचानक नङमा पालिस लाउन थालेपछि प्रेमीले बेस्सरी हाँस्दै भन्छन्- ँआँच क्या दियो-’ भिडियोभरि पूजा कपडामै छिन् । उनले जे गर्छिन्, सबै मुखैले गर्छिन् । उत्तेजित आवाज र स्वर भिडियोमा सुनिन्छ । भित्तामा पूजाकै बडेमानको फोटो झुन्ड्याइएकाले हुन सक्छ, यो उनकै कोठा हो । भिडियोबारे पूजाले शुरूमा आफूलाई केही थाहा नभएको दाबी गरे पनि भिडियो र्सार्वजनिक भएको तेस्रो दिन नै उनले बिहे नै नचल्ने कात्तिक महिनाको समेत पर्वाह नगरी त्यही भिडियोका प्रेमीसँग मन्दिरमा गएर बिहे गरिन् । यसअगाडि नै बिहे गरी सन्तानकी आमासमेत भइसकेकी र लामो समयसम्म दिनेश डीसीसँग अफेयर्स चलाएकी उनले सो सेक्सभिडियोकै युवा शिशिर सिङताङसँग बिहे गरेकी हुन् । विशालनगरका २९ वषर्ीय शिशिर डीजे तथा म्युजिक कम्पोजर हुन् । उनीहरूले सञ्चारमाध्यमहरूलाई निम्तो दिएरै आफन्तजन र साथीभाइलाई साक्षी राखेर भद्रकाली मन्दिरमा पूजाआजा गरी वरमाला, औंठी र मंगलसूत्र साटासाट गरी पण्डितविनै खासखास विधि पूरा गरी सामान्य ढंगले बिहे गरेका हुन् । बिहेको चाँजोपाँजो पूजाले दिदीको नाता गाँसेकी हेयरड्रेसर अञ्जु तथा उनका पति मनोज केसीले मिलाएका हुन् । पूजा दिदी-भिनाजु, साथीभाइ तथा गायिका साथी निशा सुनारका साथ बिहेका लागि भद्रकाली मन्दिरमा पुगेकी थिइन् । उनी गायिका सुनारको डेरामा दुलहीको भेषमा तयार भई भद्रकाली मन्दिर पुगेकी थिइन् । उता शिशिर आमा तथा आफन्तजनका साथ आएका थिए । बिहेलगत्तै शिशिर र पूजाले सो भिडियो आफूहरूको भएको स्वीकार्दै कामनासँग भने- ँहाम्रो अहिले नै बिहे गर्ने योजना थिएन तर भिडियो आएकाले तुरुन्तै बिहे गर्ने सल्लाह भयो ।’ शिशिरले सो भिडियो कसरी लिक भयो भन्नेबारे आफूहरूलाई पटक्कै जानकारी नभएको बताए । भिडियो कसरी बाहिर आयो, मलाई थाहा छैन’ -शिशिरले भने । यसो भने पनि सो भिडियो र्सार्वजनिक गरेको आवेगमा शिशिरले माओवादी कार्यकर्ताको सहयोगमा पूजाका साथी प्रीतम पाण्डेलाई अपहरण गराएका थिए । प्रीतमलाई अपहरण गरी माओवादीको स्वयम्भूस्थित १५ नम्बर कार्यालयमा पुर्याएको सूचना पाएपछि महानगरीय प्रहरी प्रभाग लैनचौरले त्यहाँ पुगेर हस्तक्षेप गरी पाण्डेलाई छुटाएको थियो । पूजाले प्रीतमले आफनो मोबाइलबाट गीत सार्ने बेलामा सो भिडियो पनि सारेको आरोप लगाएपछि अपहरणकाण्ड भएको थियो । लैनचौरको प्रहरी कार्यालयमा शिशिर र प्रीतम सहमतिमा आएपछि दुवैलाई छाडिएको थियो । शिशिर र पूजाका अनुसार उनीहरूको बिहे फेरि पनि हुनेछ । ँयो त भिडियो बाहिर आएका कारण हतारहतारमा बिहे भएको हो । हामी फेरि बिहे गर्र्छौं’, पूजाले भनिन्- एक-डेढ महिनापछि फेरि बिहे गर्छ। त्यतिखेर सबैलाई बोलाउँछौं ।’ शिशिरले थपे- अब ज्योतिषीलाई देखाएर साइत जुराउनुपर्यो नि त झ्’ उनीहरूबीच शुरूमा कोर्टम्यारिज गर्ने सल्लाह भए पनि पछि मन्दिरमै बिहे गर्ने तय भएको थियो । आफूहरूको एक-डेढ वर्षेखि अफेयर्स चलिरहेको र इन्गेजमेन्टसमेत भइसकेको खुलासा पनि पूजाले गरिन् । ँशिशिरको म्युजिकभिडियोमा काम गर्ने क्रममा हाम्रो चिनाजानी भएको थियो, पछि अफेयर्स भयो’, पूजाले भनिन्- ँइन्गेजमेन्ट पनि गर्यौं तर बिहे अलि पछि गर्ने कुरा थियो किनभने कतार एयरवेजको एयर होस्टेजका लागि मेरो नाम निस्किएको थियो । एयर होस्टेज हुनका लागि अनम्यारिड हुनुपथ्र्यो । त्यसैले हामी बिहे पछि गर्ने सोचमा थियौं ।’ पूजाको यो दोस्रो विवाह हो । पहिलो विवाह गरेर श्रीमान् लामो समय बाहिरै बसिदिएपछि उनीहरूबीच गहिरो असमझदारी भई दाम्पत्य जीवन टुगिएको थियो । उनी केही वर्षेखि छोरासँग बस्दै आएकी थिइन् । उनको ९ वर्षीय छोरा छ । मनीषादेखि मिस नेपाल र गायकगायिका पनि भिडियोमा एकै महिनाको बीचमा नम्रता र पूजाको सेक्सभिडियो र्सार्वजनिक भएपछि अन्य भिडियो पनि आउने तयारीमा रहेको चर्चाले नेपाली कलाक्षेत्र आक्रान्त र भयभीत भएको छ । विभिन्न नायक, नायिका, गायिकाको सेक्सभिडियो र्सार्वजनिक हुने तयारीमा रहेको चर्चाले स्वयं कलाकारहरू पनि त्रस्त रहेको पाइएको छ । त्यसो त सेक्सभिडियो आएकै कारण तर्सिहाल्नुपर्ने जरुरत पनि छैन किनभने बलिउड नायिका मनीषा कोइरालादेखि विभिन्न विधाका सुन्दरीहरूको नाममा त्रिपल एक्स शैलीको सेक्सभिडियो बजारमा आएको कुरा अब नौलो रहेन । तीन वर्षगाडि गायक प्रकाश ओझाले उनकै सिरियलकी कलाकार जेसिका (ज्योति) खड्काको नग्न तस्वीर तथा आफनो अनुहार नदेखाई उनीसँग खिचाएको यौनदृश्यको फुटेजले प्रकाश र जेसिकालाई हालसम्म पनि समस्यामा पारिरहेको छ । नीलो चलचित्र बनाएर बिक्रीवितरण गर्न खोजेको अभियोग लगाएर मुद्दा खेपी जेलसमेत परेर क्लिन चिट पाइसके पनि जबजब ओझा केही नयाँ काम गर्न थाल्छन्, तबतब सो भिडियो पुनः बजारमा भीसीडीका रूपमा आउने गर्छ र सञ्चारमाध्यमका इमेलको इनबक्समा सेन्ड हुन थाल्छ । छोटो समयमै गायक र कलाकारका रूपमा राम्रो लोकप्रियता कमाए पनि आफूले किनेको डिजिटल क्यामराबाट ती दृश्य खिची डिलिट गर्न नजानेका कारण र्सार्वजनिक हुन पुग्दा उनी जीवनभरका लागि झन्झटमा परे । यी त सक्कली भिडियोका कुरा तर नक्कली भिडियोले पनि कम हैरान पार्दैन । केही वर्षगाडि मनीषा कोइरालाको नीलो चलचित्र आएको खबरले बलिउड, नेपाल, भारत पूरै तात्यो । बजारमा छ्यापछ्याप्ती मनीषाको स्टिकर नै राखिएको सो भिडियो मज्जाले बिक्यो पनि । तर भिडियो हर्ेर्नेलाई थाहा भयो सो भिडियो मनीषा स्वयंको नभएर उनीसँग अनुहार मिल्ने अरू नै कसैको थियो । त्यो भिडियोमा हुने युवतीको अनुहार त मनीषासँग लगभग मिल्दोजुल्दो नै थियो तर उचाइ, शारीरिक बनावट, शरीरको रूपरंग केही पनि मिल्ने थिएन । त्यसमा मनीषासँग मिल्दोजुल्दो अनुहारकी युवतीले सामूहिक रूपमा यौनकार्य गरेको देखाइएको छ । यसै गरी अहिले एउटी मिस नेपालको नाममा पनि फरकफरक दुइ सेक्सभिडियो आएका छन् । एउटा भिडियो बाथरुममा गरिएको समागमको छ, जसमा सबै कुरा यति चाँडै हुन्छ कि युवतीको मुहार ठम्याउनै मुस्किल पर्छ । यो भिडियोमा युवती केवल यौनकार्यमा सक्रिय पाइन्छिन् भने युवकले बारम्बार क्यामरातिर हर्ेर्ने गरेबाट या त उसैले लुकाएर राखेको क्यामराले खिचिएको या अरू कुनै साथीलाई भनेर खिच्न लगाइएको प्रस्ट हुन्छ । अर्को भिडियो भने हर्ेनासाथ थाहा हुन्छ- यो तीे मिस नेपालको होइन भनेर । त्यसो त यस वर्षी मिस नेपाल जेनिसा मोक्तानले अघिल्लो वर्षहुन नसकेको मिस नेपालको प्रशिक्षणकै क्रममा कसैले आफनो नक्कली नग्न फोटो बनाएर एमएमएस गरिदिएको बताएको कुरा पनि यहाँ उल्लेख गर्नु सान्दर्भिक हुन्छ । त्यसै गरी एउटा ख्यात्रि्राप्त सांगीतिक दम्पतीकी नवोदित गायिका छोरीका नाममा पनि एउटा छोटो सेक्सभिडियो र्सार्वजनिक भएको छ । नाम मिले पनि ती नवोदित गायिकाको अनुहारदेखि जीउडालसम्म यसमा केही पनि मिल्दैन । तर विभिन्न नेपाली वेबसाइटले भने मिस नेपाल र ती गायिकाको हवाला दिँदै संसारभरलाई उनीहरूको नामको सेक्सभिडियो देखाइरहेका छन् । नेपाली पोर्नसाइटमा सेक्सभिडियो पश्चिमा संस्कृतिलाई मलजल गर्दै नेपालमा पनि धमाधम पोर्नसाइटहरू सञ्चालन हुन थालेका छन् । यी साइटमा नेपाली र विदेशी सेलिब्रिटीका चलचित्रका लागि खिचिएका कामुक र ग्ल्यामर दृश्य पस्किने काम भइरहेको छ । यसका अलावा हाल भेटिएका नम्रता र पूजाका सेक्सभिडियोका साथमा अन्य विधाका सेलिब्रिटीको नाममा नक्कली भिडियोहरू पनि राखिएका छन् । यी साइटमा विभिन्न पार्क तथा घर र होटलमा आपैँmले र अरूले सरसल्लाहमा वा लुकेर खिचिएका भिडियोसमेत राखिएका छन् । यसबाहेक नेपाली युवती भन्दै एसियन तथा मंगोलियन युवतीका यौनभिडियो पनि राखेर साइटलाई सनसनीपूर्ण रुपमा बनाइएको छ । यी साइटमा पूजा लामा सेक्सटेप, नम्रता श्रेष्ठ स्क्यान्डल फुल भर्सन, वेबक्याम गर्ल मुना श्रेष्ठ, साँच्ची नै ठूली भइछन् यी नानी, भावनाको ब्वाइफ्रेण्डसँग मस्ती, हर्नी कपल इन पार्क, धराने नर्स भिडियो, ड्रंक नेपाली लेडी, पोखराकी केटीजस्ता शीर्षकमा विभिन्न भिडियो राखेर भिजिर्टसलाई आकषिर्त गर्ने गरिएको छ । सेक्सभिडियो उच्च रोमाञ्चकताका लागि - डा. पुष्पप्रसाद शर्मा (मनोचिकित्सक) दुइ-चारवटा मिडियामा हिरोइनहरूको सेक्सभिडियोबारे समाचार आए । त्यो भिडियो हेदाखेरि लुकेर खिचेको जस्तो देखिँदैन । भिडियो हेदा थाहा हुन्छ- यो हाई सेनसेसन सिकिङ हो । त्यो भनेको उच्च रोमाञ्चकताको अनुभव हो । यङ जेनेरेसनमा विभिन्न उपाय अपनाएर रोमाञ्चकता लिने प्रवृत्ति हुन्छ । यो त्यसैको एउटा कडी हो । ओभरहेड र अन्डरग्राउन्ड ब्रिज छोडेर व्यस्त सडकमा बाटो काट्ने, बन्जी जम्प गर्ने पनि हाई सेनसेसन सिकिङ हो, जो आवेगमा आएर उच्च रोमाञ्चकताका लागि गरिन्छ । सेक्सभिडियो खिच्नेसम्म ठीकै हो । बाहिर आएपछि त्यसले समस्या गर्छ र यसो गर्न नहुने रहेछ भनेर रियलाइज हुन्छ । विशेष गरी मेल -केटा मान्छे) मा मेल डोमिनेटेड नेचर हुन्छ । उसले त्यसलाई प्रचारात्मक रूपमा लिन्छ । सेक्सुअल सुपेरियारिटी देखाउन यस्तो भिडियो खिच्ने गरिन्छ । यो एक किसिमको मानसिक विकृति र यौनजन्य अपराध हो । मानसिक समस्या हो । मानसिक समस्या त हो तर रोग के हो भन्ने जाँचपडतालको विषय हो । यो के रोग हो भन्ने उनीहरूले लागू पदार्थ -नशा) प्रयोग गरेका हुन् वा होइनन्, लुकेर खिचेको हो वा खुला रूपमाजस्ता धेरै पक्षमा विस्तृत व्यक्तिगत अध्ययन गरेपछि मात्र भन्न सकिने कुरा हो । .
1 comments:
yo barbaatnai vayo..........
Post a Comment